नारी , अर्थात घरको शोभा । नारीले नै हो , घर - परिवारलाई सन्तुलित राख्ने । खुसी दिने । स्वस्थ्य बनाउने । सुख ल्याउने ...
नारी, अर्थात घरको
शोभा । नारीले
नै हो, घर-परिवारलाई सन्तुलित राख्ने
। खुसी दिने
। स्वस्थ्य बनाउने
। सुख ल्याउने
। हामीले नारीलाई दुर्गा अर्थात
शक्ति, सरस्वती अर्थात
कला, लक्ष्मी अर्थात
समृद्धिको रुपमा पूज्छौं
। तर, कस्तो
नारी ? प्रश्न उठ्न
सक्छ । नारी भन्नसाथ नारी देहले
मात्र पुग्दैन ।
उसको स्वभाव, प्रवृत्ति,
चालचलन, सोंच आदि
थुप्रै कुराले एउटा
नारीलाई वास्तवमै कोमल,
सहृदयी, विवेकशिल बनाउने
हो । अतः हाम्रो धर्मशास्त्रले
नारी कस्तो हुनुपर्छ
? वा कस्ता नारीले
घरमा सुख-समृद्धि
भित्र्याउन सक्छ भनेर
व्याख्या गरेको छ
।
– जो मीठो
बचन बोल्छ । जसको आवाज
मधुर छ र हरेक क्षण
मायालु बोली-ब्यवहार
दर्शाउँछिन् ।
– आस्तिक, सेवा भाव
राख्ने, क्षमाशील, दानशील,
बुद्धिमान, दयावान, कर्तव्य पालना
पूर्ण निष्ठाका साथ
गर्ने नारी ।
– जो स्त्री
तनले भन्दा मनले
सुन्दर छिन् ।
– जो घरमा
आएका आगन्तुकलाई हार्दिकताका
साथ स्वागत गर्छन्
।
– अर्काको दुख देखेर
आफ्नो सामाथ्र्य अनुसार
सहयोग गर्ने र अर्काले दुखबाट उन्मुक्ति
पाउँदा आनन्द अनुभूत
गर्ने नारी ।
– घरका सबै
सदस्यालाई उत्तिकै प्रेम, सम्मान,
श्रद्धापूर्वक व्यवहार गर्ने । सबैलाई मिठो-मसिनो र
स्वस्थ्यकर खाना ख्वाउने
नारी
– जो प्रत्येक
दिन स्नान गरेर
सफा एवं स्वच्छ
वस्त्र लगाएर घरमा
प्रवेश गर्छिन् ।
– बिहान-साँझ
पूजाआजा गर्ने, दीप
एवं धूपले घरलाई
सुगन्धित बनाउने नारी
।
– पतिव्रत धर्मको पालना
गर्ने नारी ।
– धर्म र
नीतिको मार्गमा चल्नका
लागि परिवारलाई प्रेरित
गर्ने नारी ।

COMMENTS