क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका सन्दीप लामिछानेले त्यहाँ आयोजित एक कार्यक्रममा घमण्ड गरेको भन्दै आलोचना भएको छ। अष्ट्रेलियाको घरेलु क्र...
क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका सन्दीप लामिछानेले त्यहाँ आयोजित एक कार्यक्रममा घमण्ड गरेको भन्दै आलोचना भएको छ। अष्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता 'बिग बास' खेल्न पुगेका सन्दीपले त्यहाँ रहेका नेपालीले आयोजना गरेको सम्मान कार्यक्रममा घमण्ड गरेको आरोप लागेको हो।
सन्दीपसँगको संवाद सार्वजनिक गर्दै नोर्गेन नोर्वुले फेसबुकमा उनले घमण्ड गरेको आरोप लगाएका हुन्।
तर सन्दीपले भने यसको खण्डन गरेका छन। ट्विटरमार्फत् स्टाटसको खण्डन गर्दै सन्दीपले त्यसमा सत्यता नभएको बताएका हुन्।

COMMENTS