Homeजिबन-शैली

के तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ ? अब संसारभर रहेका नेपालीले अनलाइनबाटै आफ्नो जोडी खोज्न सक्ने

SHARE:

के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ र आमाबुबाले मागी विवाहको प्रबन्ध गरिद...

यी हुन् संसारका १० महँगा कारको सूची, मूल्य थाहा पाउँदा चकित
८ सय मात्रै तलब भएकी नीताले यस्ता शर्तमा विहे गरेकी थिइन् मुकेश अम्बानीसँग
स्मार्टफोनको बढी प्रयोगले के-के गर्छ असर ?

के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ आमाबुबाले मागी विवाहको प्रबन्ध गरिदिनु भएको छैन भने अब अनलाइन पोर्टलमार्फत वरबधु खोज्न सक्नु हुनेछ www.myswayambar.com नामक अनलाइन पोर्टलको प्रारम्भ भएपछि आमाबुबाको मागी बिहे प्रबन्ध कुर्नु नपर्ने भएको हो राष्ट्रियसभाका सदस्य कोमल ओलीले उक्त पोर्टलको आज यहाँ शुभारम्भ गरेपछि संसारभरि छरिएर रहेका नेपालीले आवेदन भर्ने, आफूलाई चित्त बुझ्ने योग्यता भएका वरबधुको खोजी गर्न सक्ने भएको हो

नेपालीमामेरो स्वयम्बरनाम दिइएको सो अनलाइन पोर्टलको मुख्य उद्देश्य सनातन नेपालीको बैद्धिक परम्परा जगेर्ना गर्नुका साथै धार्मिक अनुष्ठानलाई सहज, सरल तथा सुखमय दाम्पत्य जीवन बनाउने तथा ज्योतिषी, वास्तु परामर्श दिने रहेकोगुरु मञ्जरीनामक संस्थाले जनाएको सो अनलाइन पोर्टल नेपालका संयोजक मुकुन्द शर्माले सम्बन्धित देशको प्रचलित कानूनअनुसार वैवाहिक कानूनभित्र रहेर स्वतन्त्रता गोपनीयतालाई उच्च सम्मान गर्दै विवाह गराउन मान्यताप्राप्त योग्य व्यक्तिबाट वरबधू खोजिदिने जानकारी दिनुभयो

त्यस अनलाइनको शुभारम्भ गर्दै राष्ट्रियसभाका सदस्य कोमल ओलीले नेपालको कला, संस्कृति तथा धर्मले नै मुलुकलाई पहिचान गरिरहेकाले यसलाई युवावर्गमा लानुपर्नेमा जोड दिनुभयो उहाँले आफू कम्युनिष्ट पार्टीमा लागेको भए पनि हिन्दू धर्म, संस्कारमा अडिग रहेको बताउँदै हिन्दू धर्ममा गरिने यज्ञ तथा कर्मकाण्डले नै हिन्दू धर्मलाई जोगाइराखेको प्रष्ट पार्नुभयो ।वरबधू खोजीमा रहेका व्यक्तिले उक्त वेबसाइटमा गएर आफूले खोजेको योग्यता पुगेको व्यक्तिको सूचना ग्रहण गर्ने, आफ्नो निवेदन दर्ता गर्ने आफूले दिनुपर्ने सूचना दिएपछि पोर्टलका कर्मचारीले सुहाउँदो वरबधूको खोजी गरी निवेदकलाई सूचना दिइने जनाएको

Designed by Sneeit.Com
Name

अनौठो संसार,2,खेलकुद,4,जिबन-शैली,7,धर्म-संस्कृति,2,बिज्ञान प्रबिधि,1,मनोरंजन,2,विश्व खबर,3,समाचार,15,स्वास्थ्य,7,
ltr
item
साझासमाचार डटकम : के तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ ? अब संसारभर रहेका नेपालीले अनलाइनबाटै आफ्नो जोडी खोज्न सक्ने
के तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ ? अब संसारभर रहेका नेपालीले अनलाइनबाटै आफ्नो जोडी खोज्न सक्ने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgyrH2YcoBS-Qf-XWYgGCQ7AHaqbhkxjzhQiOdRKNC_xMEx4dJiz5leqabBfvVTkaJXGmjgLN-w2LNJ1x-23UBhIc2Tiw_VFElmhxvDB9JHNtP_b85PdOxplY7x3LQ9a2koGs9oZbzk5oQm/s1600/Capture.JPG
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgyrH2YcoBS-Qf-XWYgGCQ7AHaqbhkxjzhQiOdRKNC_xMEx4dJiz5leqabBfvVTkaJXGmjgLN-w2LNJ1x-23UBhIc2Tiw_VFElmhxvDB9JHNtP_b85PdOxplY7x3LQ9a2koGs9oZbzk5oQm/s72-c/Capture.JPG
साझासमाचार डटकम
https://saajhasamachar.blogspot.com/2019/01/blog-post_58.html
https://saajhasamachar.blogspot.com/

true
5692569737298748641
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All सम्बन्धित खबर LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content