असीमित यौन चाहनाले असमझदारी

SHARE:

राजधानीको कलंकी बस्ने प्रमिला लिम्बू - नाम परिवर्तन ) ले बिहे गरेको एक वर्षमै श्रीमान्बाट टाढा हुनुपर् ‍ यो । उनी...


राजधानीको कलंकी बस्ने प्रमिला लिम्बू -नाम परिवर्तन) ले बिहे गरेको एक वर्षमै श्रीमान्बाट टाढा हुनुपर्यो

उनीहरूबीच बिहेको दुई महिनासम्म भरपूर प्रेमको साथ यौन सम्बन्ध हुँदै आए पनि पछि यो औपचारिकतामा सीमित भयो एक अर्काप्रतिको आकर्षणमा आएको कमीलाई बेलैमा बुझ्न नसक्दा उनीहरू टाढिंदै गए
'
उसले पछिपछि माया नगरी सम्बन्ध बनाउँथ्यो अर्कोतिर मुख फर्काएर सुत्थ्यो,' उनले भनिन् श्रीमान्मा बढदै गएको यौनइच्छा नै यसको कारण भएको प्रमिलाले बुझ्दाबुझ्दै धेरै ढिलो भइसकेको थियो ऊबाट लोग्ने सदाको लागि टाढा भइसकेको थियो 'उसले मसँग अप्राकृतिक यौन सम्बन्ध मुख मैथुनको इच्छा प्रकट गर्यो,' उनले भनिन्, ' त्यसका लागि मानसिक रूपले तयार नभएकाले स्विकारिनँ ' यसपछि श्रीमान्को एक आधुनिक युवतीसँग सामीप्यता बढ्यो प्रमिलासँग सदाका लागि दूरी बढ्यो यो घटनामा प्रमिलाको श्रीमान्सँग सम्बन्ध बिग्रनुमा यौन असन्तुष्टि मुख्य कारणको रूपमा देखियो यो भयो दुई युवाजोडीबीचको खटपट बिहाको १२ वर्षपछि यौन असन्तुष्टिले श्रीमान्ले अर्को बिहे गरेको सुन्दा अचम्म लाग्न सक्छ  

हुर्किसकेकी दुई सन्तानकी आमा रामेछापकी निलिमा थापा -नाम परिवर्तन) ले ३५ वर्षको उमेरमा श्रीमान्ले अर्को बिहे गर्दा हेरेको हेर्यै भइन् उनी उनको सौतालाई श्रीमान्ले काठमाडौंमै दुई अलग स्थलमा डेरा लिएर राखेको श्रीमान् निलिमासँग कम अर्कीसँग बढी समय बिताउँछ उनीहरूबीच मागी विवाह भएको थियो उनको श्रीमान् आधुनिक परिवेशमा हुर्केका थिए निलिमा भने धार्मिक, रुढीबादी कडा अनुशासन भएको परिवारमा हुर्केकी थिइन् किशोर उमेरदेखि उनको मनमा सेक्सप्रति नकारात्मक धारणा डर थियो उनले बाल्यकालदेखि अहिलेसम्म आङ ढाक्ने लुगा लगाउँछिन् । लाज डरले श्रीमान्सँगको यौनक्रीडामा खुलेर सहभागी नहुँदा उनीहरूबीच दूरी बढ्यो वैदेशिक रोजगारको क्रममा खाडी मुलुकमा बस्ने श्रीमान्ले एक वर्षअघि अर्को बिहे गरेका छन् उनी भने स्वार्थी श्रीमान् चाहिन्न भनेर छोराछोरीलाई लिएर एक्लै बसेकी छन् यो घटनामा श्रीमान्ले जेठीको मनस्थिति पारिवारिक पृष्ठभूमि बुझेर त्यहीअनुरूप अन्र्तक्रिया गरेर बुझाउनुपर्नेमा अर्कोतिर लागेको देखिन्छ  निलिमाले पनि यौन सम्बन्धप्रति नकारात्मक संकीर्ण धारणा राख्दा श्रीमान्बाट टाढिएको देखिन्छ एकअर्काको मानसिक, शारीरिक भावनात्मक आवश्यकतालाई गहिरिएर नबुझ्दा यो परिवार टुटेको हो यो बीचमा निलिमाको एक अन्य शिक्षित युवकसँग प्रेम भए पनि सेक्सलाई स्वार्थ, पाप, डर लाजसँग जोडेर हेर्ने उनको कमजोर बुझाइले यो सम्बन्ध लामो चलेन उनी फेरि एक्लो भइन् तर, उनको मनमा पुरुषहरूले सेक्सकै लागि मात्र नजिक आउँछन् भन्ने विचारले जरो गाडेको

अर्कोतिर, गोङबुकी रिता क्षेत्री -नाम परिवर्तन) ले आफूभन्दा कम उमेरको युवासँग सम्बन्ध बनाएको थाहा पाउँदा श्रीमान्ले उनीसँग बोलचाल बन्द गरेछन् दोब्बर उमेरका सँग मागी बिहे भएको विराटनगरकी रीताले पनि दुई छोराछोरी हुर्काउँदै उमेर गएको पत्तै पाइनन् उमेरले मात्र ३० कटेकी उनले प्रेम, रोमान्स सेक्सको अनुभूति गर्ने बेलामा श्रीमान्मा यौन इच्छा कम भइसकेको थियो आफ्नो उमेरकी अन्य महिलाले लोग्नेसँगको यौनक्रीडाको आनन्द सुनाउँदा उनीमा छटपटी हुन्थ्यो जति प्रयास गर्दा पनि श्रीमान्मा इच्छा उत्तेजना नजागेपछि उनको छिमेकीमा बस्ने एक युवकप्रति आकर्षण बढ्यो यौन इच्छाले गर्दा रीताको ती युवकसँग सम्बन्ध गहिरियो श्रीमान् बालबालिकाको अनुपस्थितिमा घरमै उनीहरूबीचको रसरङबारे सबैले थाहा भएछ उनले श्रीमान् दुई नानीलाई छाडेर अहिले त्यही युवकसँग बसेकी छन्   यौनमा असन्तुष्टिले संसारभरि अहिले दम्पतीबीच एवं प्रेमीप्रमिकाबीच दूरी, मनमुटाव पारपाचुकेको घटना बढ्दो बिहेको केही महिनामा युवाजोडी पारपाचुकेसम्म पुग्नु सामान्य हुँदै गएको यस कारण जसले जे भने पनि प्रेम प्रसँग वैवाहिक जीवनको मेरुदण्ड सुखद यौन सम्बन्ध हो यसले दुवैलाई नजिकिन एकअर्कालाई बुझ्न सहयोग पुर्याउँछ शोधहरूअनुसार यौनिक, भावनात्मक आर्थिक लगायतका विभिन्न कारणले यौन जीवनमा निरसता असन्तुष्टि छाउने गरेको दुव्यर्सनी, मदिरा कामोत्तेजक चलचित्रले समेत नजिक्याउनुको साटो दूरी बढाउन सक्छ त्यसैगरी एकअर्कालाई पर्याप्त समय दिन नसक्नु एकअर्काको अपेक्षा पूरा गर्न नसक्नुले समेत यौन एवं पारिवारिक जीवनलाई कमजोर बनाउँछ एक अध्ययनअनुसार गत वर्ष अमेरिकामा मात्र २७ प्रतिशतले पारपाचुकेको दर बढेको संसारभरि यसमा २१ प्रतिशत वृद्धिले भएको यसैगरी श्रीमान्को नपुंसकताले समेत यसमा भूमिका खेलेको देखिन्छ

अमेरिकामा गरिएको एक स्वतन्त्र अध्ययनअनुसार पारपाचुकेको ६९. प्रतिशत घटना जोडीबीच राम्रो अन्तरक्रिया नहुँदा, बिहेमा असन्तुष्टिले ५९. प्रतिशत, बेमेलबिहेले ५६. प्रतिशत, भावनात्मक दुव्र्यवहारले ५५. प्रतिशत, शारीरिक दुव्र्यवहारले२१ प्रतिशत, आर्थिक कारणले ३२. प्रतिशत, यौन समस्याले ३२. प्रतिशत, मदिरा सेवनपछि हुने कुटपिटले ३० प्रतिशत विश्वासघातले २५. प्रतिशत पारपाचुकेको घटना भएका छन् । बिहेपछिको धोका, व्यभिचार बदमासीले दुईबीचको सम्बन्धलाई सबभन्दा बढी बिगार्नमा भूमिका खेल्छ एकदमै सुमधुर सम्बन्धलाई समेत यसले खतम पार्न सक्छ श्रीमान्ले श्रीमतीलाई वा श्रीमतीले श्रीमान्लाई छल्नु सम्पूर्ण परिवारका लागि घातक हुन्छ यसैगरी भावनात्मक, शारीरिक, यौनिक, मनोवैज्ञानिक शाब्दिक दुव्र्यवहारलेसमेत सम्बन्धमा तिक्तता ल्यान मलजल गर्छ जोडीबीच यौन सम्बन्धको क्रम घट्नु वा रोकिनुले पनि दूरी बढाउँछ एकअर्काप्रति आकर्षण घट्नु निरस अनुभूति यसको कारण हुनसक्छ त्यसैगरी धेरै बेरसम्म यौनक्रीडामा टिक्न नसक्नु, एक अर्काका रुचि कम हुनु, आत्मसम्मान आत्मविश्वासमा कमी यसको कारण हुनसक्छ दम्पती प्रेमीप्रेमिकाबीच राम्रोसँग संवाद नहुँदा पनि अलगाव बढ्छ । एकअर्कासँगको नियमित वार्तालापले समेत सम्बन्धलाई सशक्त ताजा बनाइराख्न सहयोग पुर्याउँछ त्यसैले बदलिँदो परिवेशमा एकअर्काको इच्छा, आकांक्षा भावनालाई राम्ररी बुझेर व्यवहार गर्दै समस्याको हल खोजेमा दम्पती प्रेमीप्रेमिकाबीच दूरी बढ्दैन हेर्दा सुन्दा एकदमै सामान्य लाग्ने यिनै कुराहरूले दुई मनलाई जोडेर जीवनरथलाई अगाडि बढाउँछ

COMMENTS

Name

अनौठो संसार,2,खेलकुद,4,जिबन-शैली,7,धर्म-संस्कृति,2,बिज्ञान प्रबिधि,1,मनोरंजन,2,विश्व खबर,3,समाचार,15,स्वास्थ्य,7,
ltr
item
साझासमाचार डटकम : असीमित यौन चाहनाले असमझदारी
असीमित यौन चाहनाले असमझदारी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjXRPXX6JoVl9XkabOEFC6BSrvCvOroQdLrFDQFVQ85GbDRsp5UgtrsrAYZuh8zjLXaPS7ADSZKWbIliBtAvYou1XDVjq-yJKL1SdmFxMMpEAPLcXjoVYMvKQrW1kxeTu9tEQh25KixZXcd/s1600/20190114_053728.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjXRPXX6JoVl9XkabOEFC6BSrvCvOroQdLrFDQFVQ85GbDRsp5UgtrsrAYZuh8zjLXaPS7ADSZKWbIliBtAvYou1XDVjq-yJKL1SdmFxMMpEAPLcXjoVYMvKQrW1kxeTu9tEQh25KixZXcd/s72-c/20190114_053728.jpg
साझासमाचार डटकम
https://saajhasamachar.blogspot.com/2018/12/blog-post_59.html
https://saajhasamachar.blogspot.com/
https://saajhasamachar.blogspot.com/
https://saajhasamachar.blogspot.com/2018/12/blog-post_59.html
true
5692569737298748641
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All सम्बन्धित खबर LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content