यो अचम्मको बिवाह : हेर्नुहोस बुलेट मोटरसाइकल चलाएर जन्तीसहित दुलाहा लिन पुगिन् दुलही

SHARE:

संसारमा दिनदिनै अचम्म र अनौठा क्रियाकलापहरु भैरहेका हुन्छन् । यस्ता अनौठा कार्यले सामाजिक संजालसंगै मिडामा खुबै स्थानपनि पाउने ...


संसारमा दिनदिनै अचम्म अनौठा क्रियाकलापहरुभैरहेका हुन्छन् यस्ता अनौठा कार्यलेसामाजिक संजालसंगै मिडामाखुबै स्थानपनि पाउनेगर्छन यस्तै भर्खरै मात्र्रभारत पुनेमा रहेकोदौंड भन्ने ठाउँमारमाइलो दृश्य भाईरलबनेको ।भारत पुनेमारहेको दौंड भन्नेठाउँमा बुधबार दिउँसोएउटा रमाइलो दृश्यदेखियो
त्यहाँ एउटा विवाहभइरहेको थियो जुनअरु सामान्य विवाहभन्दाफरक थियो अरु विवाहमादुलाहा जन्ती लिएरदुलहीको घर जान्छन्तर यहाँ भनेदुलही बुलेट मोटरसाइकललिएर जन्तीसहित किलोमिटर पर रहेकोदुलाहाको घरमा पुगिन् त्यहीँ बनाइएकोमण्डपमा वैवाहिक कार्यक्रमअगाडि बढ्यो
दुलही थिइन् दाैडको केडगाउँकीकोमल देशमुख दुलहीका बाबु एक स्थानीय किसान हुन् काेमलले समाजलाईमहिलाहरु पनि कुनैहिसाबले कम छैनन्भन्ने सन्देश दिनयस्तो अलि अनौठोखालकाे काम गरेकाेबताइन् ।उनले जन्तीलिएर जानु केटाहरुकोमात्र कपिराइट नभएकोअव्यिक्ति दिएकी छिन् कोमल देशमुखदुलहीको भेषमा विवाहकालागि बुलेट मोटरसाइकलमानिस्किँदा वरपरका देख्नेहरुलेकुनै शुटिङको दृश्यझै मानिरहेका थिए
टलक्क टल्किने बुलेट मोटरसाइकलमाबसेकी कोमलले दुलहीरातो पहिरन कालो चश्मालगाएकी थिइन् आफू मोटरसाइकलचलाएर दायाँबायाँ अगाडिपछाडि दर्जनौं कारहरुको ताँतीलगाएर उनी किलोमिटरको यात्रा तयगर्दै दुलाहाको घरमापुगेकी थिइन् ।पछिउनका बाबुले त्यहीबुलेट मोटरसाइकल उनलाईउपहार दिएका थिए
छोरीले बुलेटमा दुलाहाको घरजाने इच्छा व्यक्तगरेको त्यसमादुलाहाका घरतर्फबाट पनि सकारात्मकप्रतिक्रिया आएकाले बुलेटमोटरसाइकलमा जन्ती लिएरदुलाहाको घर जानेव्यवस्था मिलाइदिएको कोमलका बाबुलेबताए
बुलेट माेटरसाइकल लिएर काेमलदुलाहाको घर पुग्दादुलाहाका छरछिमेकीहरु विवाहको मण्डपमाव्यस्त थिए भने सँगै गएकाजन्तीहरु नाच्दै गाउँदैविवाहघर तिर गइरहेकाथिए ।दुलही मण्डपमापुग्दा उपस्थित सबैलेदुलही कोमल जन्तीको भव्य स्वागतगरेका थिए।

COMMENTS

Name

अनौठो संसार,2,खेलकुद,4,जिबन-शैली,7,धर्म-संस्कृति,2,बिज्ञान प्रबिधि,1,मनोरंजन,2,विश्व खबर,3,समाचार,15,स्वास्थ्य,7,
ltr
item
साझासमाचार डटकम : यो अचम्मको बिवाह : हेर्नुहोस बुलेट मोटरसाइकल चलाएर जन्तीसहित दुलाहा लिन पुगिन् दुलही
यो अचम्मको बिवाह : हेर्नुहोस बुलेट मोटरसाइकल चलाएर जन्तीसहित दुलाहा लिन पुगिन् दुलही
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg68mXQ4xgwjAy1hAMtEPomt_ywtfEeDahWlo2wbVPnXMcSsFLP44-RdjkZ_2LBIAUe_HW1gJbk4Z5G0LElQXEUUC4ck7iNkg-srdbOWdRt6YUEx5w-2i6wOeLKjBnTIuIJ6Zb5-V7g5wYZ/s320/bullet-wali-bahoo3.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg68mXQ4xgwjAy1hAMtEPomt_ywtfEeDahWlo2wbVPnXMcSsFLP44-RdjkZ_2LBIAUe_HW1gJbk4Z5G0LElQXEUUC4ck7iNkg-srdbOWdRt6YUEx5w-2i6wOeLKjBnTIuIJ6Zb5-V7g5wYZ/s72-c/bullet-wali-bahoo3.jpg
साझासमाचार डटकम
https://saajhasamachar.blogspot.com/2019/01/blog-post_92.html
https://saajhasamachar.blogspot.com/
https://saajhasamachar.blogspot.com/
https://saajhasamachar.blogspot.com/2019/01/blog-post_92.html
true
5692569737298748641
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All सम्बन्धित खबर LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content