“नेपालको धर्म , संस्कृति लोप हुने खतरा”

SHARE:

राष्ट् वादको जन्म धर्म र संस्कृतिको मिलनबाट हुन्छ । राष्ट्र शरीर हो भने धर्म त्यस्को आत्मा र तंत्रिका हुन । राष्ट्रधर...


राष्ट् वादको जन्मधर्म संस्कृतिकोमिलनबाट हुन्छ राष्ट्र शरीर हो भने धर्मत्यस्को आत्मा तंत्रिका हुन राष्ट्रधर्म संस्कृतिकोसमभाव नै कुनै पनि राष्ट्रकोउन्नति जग हुन्छ सेकुलरवादले यस सिद्धान्तलाईमान्दैन सेकुलरलेधर्म बिहिन संस्कृतिमाबिकृति ऊत्पन्न गर्दछ राष्ट्रवादलाई मिथ्यारूपमानिर्माण गरेर प्रस्तुतगर्द ताकि सत्तालाई आफ्नो मुठ्ठीमाअठ्याएर राख्न सकियोस गणतंत्र उपरान्तसेकुलरवादीहरू एवं कम्युनिष्टगरूकोकुचक्रले राष्ट्र धर्मलाई बिकलांगबनाईएको
नेपाल बहुजातीय , बहुभाषिक बहुसांस्कृतिक राज्यहो दक्षिनतथा पश्चिमबाट प्रभावितहिन्दु धर्म ऊत्तर पूर्वबाटप्रभावित बुद्ध तथाअन्य जनजातिका धर्मसंस्कृतिहरू यहाँ अभ्यासहुँदै आएका छन यथार्थमाभन्ने हो भने हिन्दुहरूको संख्या ९०प्रतिशत भन्दा माथि त्यसतै बुद्धधर्म , किरात धर्म, पोन धर्म तथामुस्लिम धर्म , इसाईधर्म लगायत आदिधर्महरू धर्मका संरक्षणवादअभ्यास गर्दै आएकाथिए एक अर्कोमा धार्मिक सहिष्णुताथियो

गाउँ गाउँमा मानेतथा गुम्बाहरू प्रशस्तभेटिन्थे , भेटिने गर्दछन बुद्धधर्म अबलम्बीहरूलामाहरूलाई पढाउँथे पुजा गर्ने गर्दथे अन्य धर्मालम्बीहरूलेलामाहरू द्वारा पढिएकावेदका धूनबाट आफु आफु बसेकोठाउँसम्म पवित्र मान्नेगर्दथे कहिले धेरै मानिसहरूकोसमुदाय भेला भएको त्यस्मा /१० जनालामाहरूले वेद पाठगर्दै अन्य श्रोताहरूलाईसंस्कृतिका शिक्षा दिदैआएका थिए यो जन्मसंस्कार देखि मृत्युसंस्कार सम्म अभ्यासगर्दै आएका बुद्धधर्मालम्वीहरूको जातिय पहचानथियो सोही अनुसार भेषभुषा , रीति रिवाज, आचरण आदर्श थियो त्यसै गरी पूर्वकागाउँहरूमा जाँदा राई, लिम्बूहरूका संस्कार संस्कृतिहरूअभ्यास गर्दै आएकोदेख्न पाइन्थ्यो भनेअन्य धर्मालम्बीहरूलाई हेर्दाआश्चर्य लाग्दैनथ्यो
बरु कोशेलीपात बोकेरअन्य धर्मालम्बीहरू पनित्यहाँ समावेश हुनेगर्दथे सबैले त्यहाँको धर्मकर्मरीतिरिवाजथाहा पाउँथे किजन्म , मृत्यु , विवाहतथा अन्य संस्कारहरूमाकस्ता कस्ता कर्मकाण्डगर्दा रहेछन भन्नेज्ञान बटुल्न पाउँथे
त्यसै गरी तराईतिर झांगड , मुसहर,सतार , राजवंशी ,धारूआदिवासीहरू सबैका आफ्नैचाहाड पर्वहरू देख्नपाइन्थ्यो
पश्चिम पहाड़ तिरमगर , गुरूंगहरूले आफ्नोकिसिमको संस्कृति , कर्मकाण्डजस्ता चाहाडहरू पनिआफ्नै भेषभुषा रीति रिवाज मनाउदैआइरहेकै थिए यो प्रचलनआज पनि जीवितनै रहेता पनिअब निकट भविष्यमातीव्र गतिले क्षीणहुँदै गएको आभासहुन थालेको ती गुम्बा, मानेहरूमा बौद्ध धर्मालम्बीहरूकोपिता पूर्खाहरूको श्रम आत्मा बसेको उनीहरूलेआफ्नो गाँस काटेरधर्म संस्कृति बचाईराख्न सन्ततीहरूका लागिसंचित गरेका थिए उनीहरूले भविष्यमात्यही धर्म संस्कृतिले ती मठ मन्दिरलाई जोगाई राख्लान,जिर्णैद्धार होला , उन्नतिहोला भन्ने परिकल्पनागरेका थिए विश्वस्त पनि थिए तरआज धर्मको नाममाडलरको खेती लिएरआएका क्रिश्चियनहरूले क्रमशआक्रमण गर्न थालेकाछन पैसा सुविधाकाकोर्राले जिर्ण गुम्बाआज झन जिर्णहुदैछ त्यसै जिर्ण मठ,मन्दिर किरातहरूलेप्रयोग गर्ने गरेकासामान संस्कृतिका घरहरूत्यही डलरको चाबुककोर्राले हान्दा छियाछिया हुँदै जादैछन त्यस्ताठाऊँमा चर्च बन्दैगएको पाइन्छ चर्चको माध्यमबाट क्रिश्चियनधर्म सभा हुदैगएका छन धनी देशकानेपाली गरिबहरू दयाकापात्र बन्दै आएकोसंस्कृतिको घाँटी निमोठीक्रिश्चियनहरू अगाडी घुँडाटेक्दै गरेको देख्नपाइन्छ जुन उनीहरूको आवश्यकता बाध्यता पनि हो रोगीअशक्त विभिन्नविरामीहरू लगी डाक्टरत्यही चर्चमा बोलाएरनिःशुल्क उपचार औषधि वितरण गरेकोदेखिन्छ तर ती सबैलाईहोईन जसले क्रिश्चियनहुने प्रतिबद्धता गर्दैउनीहरूको पाउमा पर्दछउनीहरूका अगाडी पछाडिपर्दछन त्यस्ता व्यक्तिलेमात्र सुविधा उपचारपाएको देखिन्छ

हाय ! धनी देशकागरिब जनजाति नागरिकहरूआफ्नो धर्म संस्कृति लोप हुदैगएपछि उनीहरूको आफ्नोपहिचान स्वत: लोपहुने संभावना त्यस्तैक्रमश; तरिकाले बढ्दैजादा कति धान्ला पुर्खाका परम्पराले?कहिले सम्म संस्कार संस्कृतिका धार्मिकस्थल , मठ , मन्दिरहरूखड़ा रहलान पुर्खाकोबलमा ?अब यस्तै तीव्रगतिले क्रिश्चियनको डलरलेयुवा युवती, बालबालिका , बुढापाकाहरूलाई किनबेचको व्यापार बनाएमाकति दिनसम्म टिक्ला उनीहरूको आस्था, विश्वास आदर्शकोगुम्बाहरू ?यदि हामी सबैलेएकजुट भएर क्रिश्चियनकोविरोध गरेनौ भनेतीनै मठ ,मन्दिर,गुम्बाहरूमा रूप परिवर्तनगरि केही बर्षपछिसबै ठाऊँमा चर्चबन्ने छन ठूल ठूलाआवाजले हाम्रो मन, मुटु मष्तिष्कत्रसित हुनेछ जंगलको जसरीबाघलाई देख्दा मृगतर्सिन्छ्न हामीलेविचार गर्न सक्छौंभारतमा पनि एक समयमा मुग़लसम्राटहरू राज्य विस्तारगर्दै प्रवेश गरे मुस्लिम शासकबाबर १५२७ मा फरगनाबाट आएको थियो उसले चित्तौड़गढ़का हिन्दु राजासंग्राम सिंहलाई फ़तेहपुरसिंकरीमा परास्त गरेकोथियो बाबरलेत्यस युद्धमा तोप गोलाको प्रयोगगरेको थियो ।जीतपछि यस क्षेत्रकोप्रभारमा मीर बांकीलाईमुक़र्रर गर्यो मीरबाँकीले त्यस क्षेत्रमामुस्लिम शासन लागुगर्यो आम नागरिकलाई नियंत्रणमा लिनआतंकको सहारा लियो अयोध्या विवादएउटा राजनीतिक , ऐतिहासिक सामाजिकधार्मिकविवाद हो यो नब्बेकोदशकमा सबै भन्दाउत्कर्षमा थियो यस विवादको मुख्यमुद्दा हिन्दु देवताराम जन्मभूमि बाबरी मस्जिदलाई लिएर विवाद यस कुरालाईलिएर कि हिन्दु मन्दिरध्वस्त गरेर त्यहाँमस्जिद बनाइयो ।मोहम्मद गजनी जस्ताआतंककारीहरूले कृष्ण जन्मभूमि, विश्वनाथ ज्योतिर्लिंग ( वाराणसी ) सौराष्ट्रको सोमनाथज्योतिर्लिंग ध्वस्त गरे मस्जिद बनाएकोकुरा सबैलाई थाहाभएकै कुरा हो आजपनि वनारसमा विश्वनाथज्योतिर्लिंगों मूर्ति नैछैन जसलाई तोडेर कुवामाफाली दिएका थिएरे त्यस्तैराम जन्मभूमिमा निर्माणभएको वावरी मस्जिदविवाद समाधान भएकोछैन कृष्ण जन्मभूमि मथुरामा पनिमुसलमानहरूले हस्तक्षेप गरी मस्जिदबनाएकै छन
नेपालमा पनि क्रिश्चियनहरूकाचर्चहरूले हाम्रो मठमन्दिरहरू भत्काउलानभन्न सकिन्न किनकि केही महिनाअधि आतंककारीको रूपमाक्रिश्चियनहरूले आक्रमण गरीशिवलिंग तोड़फोड़ गरिएकोकुरा विभिन्न समाचारपत्रपत्रिकाले पनि प्रत्यक्षरूपमाप्रचार गरेकै हुन
जुन व्यक्तिले २०४७सालको संविधानको संरक्षणगर्न सकेन आज नेपाललाईसंविधान देश मातृभूमिका दुइ दलालबाटजलाउन सम्म लगाउनसक्षम क्रिश्चियन जातिहरूलेदेशको अवस्था नैतहस नहस गरे तीनै२०४७ सालको संविधानलाईध्वस्त गर्ने शक्तिलेहिन्दु धर्मलाई संवैधानिकरूपमा ध्वस्त गर्नेदुस्साहस गरे नेपाली समाजलाई गन्तव्यहीनबनाउन खोज्दै छनआज
धर्म भनेको एकलचिन्तन नभएर बहुचिन्तनरबहुमार्गको अवधारणा हो भन्नेधारणाले गर्दा हिन्दुधार्मिक संगठन विस्तारवादीनहुने देखिन्छ भनेबहुमार्गको अवधारणाले गर्दा अरूधर्मप्रति एकेश्वरवादी चिन्तनभन्दा धेरैबढ़ी सहनशील लचकता देखाउने कसैकोधर्म परिवर्तनलाई ध्यान दिने चरित्र संस्कार बोकेकोहुन्छ त्यसैलेहिन्दु धार्मिक संगठनहरूएकेश्वरवादी जस्तो धर्मपरिवर्तन यस्कालागि चाहिने साधन शक्ति जुटाउनसक्रिय रहेका छैन हिन्दुधर्मको लचकता अन्य धर्मप्रतिकोसहनशीलताले मानव आध्यात्मिकचिन्तनको शिखरलाई इंकित गर्छभने अर्कोंतर्फ यहीलचकताको आडमा विभिन्नखालका आर्थिक सामाजिक शोषणलाई पनिप्रोत्साहन गरेको त्यसैले आध्यात्मिकदर्शनको बहुमार्गको व्याख्यागर्ने व्यवहारमा सामाजिकजडताबाट पीड़ित भएरअन्य पनि कति क्षेत्रमा विभेद उत्पीड़नप्रति आँखा चिम्लेरबसेको यसलाई अन्त्यगर्ने चुनौतीलाई एकताबद्धभएर हामीले सामनागर्नु पर्नेछ
अहिले नेपालीहरू राजनीतिकसास्कृतिक रूपमा कुहिरोमाबाटो बिराएको कागजस्तै बीच बाटोमाभटकी रहेका छन अब यसरी काग झैंबिचलित नभै सबै जनजाति नेपालीमिलेर एक जुटभैआफ्नो भेषभुषा संस्कारजोगाउन एकबद्ध भैआवाज उठाउनुका साथैदेशमा आफ्नो जरोगाड्न तल्लीन क्रिश्चियनलगायत देश द्रोहीबिखण्डनकारी नेताहरूलाई अन्त्य गर्नजात जाति धर्म, वर्ण किरणहरूपनि पत्रपत्रिकामा पाउँदामन खुशीले गदगद भएकी छु जुनकिरातीहरूले पूर्व लगायतधेरै ठाउँहरूमा आफ्नोसंस्कृति पहिरनकोजगेर्ना गर्न क्रिश्चियनहरूकाबिरोधमा प्रदर्शन कार्यगर्दै आएको देख्नपाउँदा निकै हर्षितछु त्यस्तोसाहसपूर्ण कार्य संस्कृति संरक्षणका लागि आवाज़उठाउने यी किरातीहरूप्रति खुशी प्रकटगर्दै आभार प्रकटगर्दछु
यस्तै गरी अन्यधर्मालम्बीहरू पनि मिलेरएक जुट भएर धर्म संस्कारसंस्कृतिको संरक्षण गर्न आवाज़उठाउने हो भने हाम्रो देशमासदैव तेही वीणाकामधुर झंकार , धुन, शंखको धुन घण्टीकाटनटन गर्ने आवाजलेदेश आवाद रहने क्रिश्चियनकोडलर खेती गर्नेढोंगीहरूका काम तेहीशंखका उद्घोषले झीर्णभइ जाली फुटेरदेश छाडेर भाग्नेछन देश भित्रका पाखण्डीहरूलाई पनिसवक बन्ने नेपाललाईहिन्दु पहिचानबाट बिमुखगराउन पाए एकेश्वरवादमाआधारित इसाई धर्मकोव्यापकता नेपालमा गर्न सजिलोहुनेछ भन्ने हाम्रापाश्चात्य मित्रहरूको अभीष्ट रहेंकोस्पष्ट ।यसबारेमेरो एउटा स्पष्टदृष्टिकोण कमसे कम हाम्राधर्म निरपेक्षताका लागिमरिहत्ते गर्ने पाश्चात्यमित्रहरूको उनकानेपाली समर्थकहरूले बेलायतकाप्रधानमन्त्री डेविड क्यामरोनकोभनाइ मनन गरून महान प्रजातान्त्रिक मानवअधिकारको वकालतगर्ने देश बेलायतकाप्रधानमन्त्रीले बेलायतका पहिचानक्रिश्चियनराष्ट्रभने गर्वसाथ घोषणा गर्छन तर हामी ९० प्रतिशतसनातन धर्म भएकोदेश सबै धर्मप्रतिसद्भाव राख्दै आफ्नोधार्मिक पहिचान खोज्नकिन अवरोध गर्रिदै ? अब देशलेविचार गर्ने बेलाभएन ?

COMMENTS

Name

अनौठो संसार,2,खेलकुद,4,जिबन-शैली,7,धर्म-संस्कृति,2,बिज्ञान प्रबिधि,1,मनोरंजन,2,विश्व खबर,3,समाचार,15,स्वास्थ्य,7,
ltr
item
साझासमाचार डटकम : “नेपालको धर्म , संस्कृति लोप हुने खतरा”
“नेपालको धर्म , संस्कृति लोप हुने खतरा”
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh76tCBIU_fP8dV_-6JbLMGGKijKzsUxvk01FNaxyLoDovDqI5VQova5TZ91SRyGgrR7ACS29OCMdb9BHu7FyA1DQfTEvJTPfPHUCjKv0R3tm-eaxrt58UgJBhaynx9xO7CbVaQ3BUUu9oU/s1600/20190114_055323.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh76tCBIU_fP8dV_-6JbLMGGKijKzsUxvk01FNaxyLoDovDqI5VQova5TZ91SRyGgrR7ACS29OCMdb9BHu7FyA1DQfTEvJTPfPHUCjKv0R3tm-eaxrt58UgJBhaynx9xO7CbVaQ3BUUu9oU/s72-c/20190114_055323.png
साझासमाचार डटकम
https://saajhasamachar.blogspot.com/2019/01/blog-post_87.html
https://saajhasamachar.blogspot.com/
https://saajhasamachar.blogspot.com/
https://saajhasamachar.blogspot.com/2019/01/blog-post_87.html
true
5692569737298748641
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All सम्बन्धित खबर LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content