नेपाल वायु सेवा निगमको दुई वटा वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको ठहरसहित संसदको सार्वजनिक लेखा समितिअन्तरगतको छानविन उपसमित...
नेपाल वायु सेवानिगमको दुई वटा वाइडबडी खरिद प्रकरणमाभ्रष्टाचार भएको ठहरसहितसंसदको सार्वजनिक लेखासमितिअन्तरगतको छानविन उपसमितिलेआज समितिसमक्ष आफ्नोप्रतिवेदन बुझाएको छ। समितिसदस्य राजन केसीकोसंयोजकत्वमा गठित उपसमितिलेदुई सचिव, प्रेमकुमार राई र पर्यटनसचिब कृष्णप्रसाद देबकोटार निगमका महाप्रवन्धकसुगत रत्न कंसाकारलाईनिलम्बन गर्न सिफारिससहित ५२ पृष्ठलामोप्रतिवेदन बुझाएको हो। उपसमितिलेसमितिलतत्कालीन पर्यटमन्त्री जितेन्द्रनारायण देवर जीवनकुमार शाहीतथा बहालवाला पर्यटनमन्त्रीरवीन्द्र अधिकारीलाई कानुनी प्रक्रियाअन्तर्गत कारबाही गर्न उपसमितिलेनिर्देशन दिएको छ।
पर्यटनमन्त्रीरविन्द्र अधिकारीलाई संसदीय समितिमैझुट बोलेको रजिम्मेवारीबाट टाढा बसेकाकारण वाइडबडी खरिदमाभएको भ्रष्टाचारमा उनकोसमेत मिलेमतो हुनसक्नेउपसमितिको ठहर छ। पूर्व पर्यटनसचिव शंकर अधिकारीलाईसमेत कारवाही गर्नसिफारिस गरिएको छ। यस्तै उपसमितिलेतत्कालीन पर्यटन मन्त्रीद्वयजिवनबहादुर शाही रजितेन्द्र देवले नैतिकजिम्मेवारी नलिएका कारणकारवाहीको सिफारिस गरेको छ।वाइडबडी जहाज खरिदगर्दा ४ अर्ब ३५ करोड५६ लाख रुपैयाँघोटाला भएको उपसमितिकोनिश्कर्ष छ ।उपसमितिले तयार पारेकोप्रतिवदेनमा निगमले सार्वजनिकखरिद ऐन लगायतअन्य विधि र प्रक्रिया मिचेर समितिलेपाएको छ। वाइडबडीअनियमितताबारे छानबिन गर्नलेखा समितिले केसीकोगत मंसिर २६गते ७ सदस्यीयउपसमिति गठन गरेकोथियो। समितिमा प्रेमआले, कृष्णलाल महर्जन, प्रदीप यादव, चन्दाचौधरी, धर्मशीला चापागाईंर मीना सुब्बारहेका छन्।

COMMENTS