मोबाइलमा हुने IMEI नम्बर के हो ? संसारमा जतिपनि फोनहरू छन् , चाहे त्यो सस्तो होस् अथवा अधिक महँगो नै किन न होस् , हरेक मोबाइल मा आ...
संसारमा जतिपनि फोनहरू छन्, चाहे त्यो सस्तो होस् अथवा अधिक महँगो नै किन न होस्, हरेक मोबाइल मा आईएमई नम्बर हुन्छ । यो नम्बर बाट
नै मोबाइलको identify गरिन्छ । यो नम्बर हरेक मोबाइलमा फरक हुन्छ, चाहे मोबाइल जुनसुकै कम्पनी होस । फोन आईएमईआई नम्बर बिना चल्दैन। म आजको यो आलेखमा IMEI नम्बरको बारेमा जानकारी दिन गईराखेको छु, IMEI नम्बर के हो र हामी हाम्रो फोनमा IMEI कसरि थाहा पाउन सक्छौं।
IMEI नम्बर के हो?
IMEI को
अंग्रेजी मा
अर्थ हुन्छ International Mobile
Equipment Identity जसको नेपालीमा मा अर्थ हुन्छ अन्तरराष्ट्रीय मोबाइल उपकरण
पहिचान, यो एक
प्रकार को मोबाइल को identify गर्ने तारिको हो र जसमा 15 डिजिट
को नम्बर हुन्छ र त्यो हरेक मोबाइल मा हुन्छ, यो नम्बर यूनिक (अद्वितीय) हुन्छ र मोबाइल मा जाति
पनि उपकरण छन जस को पहिचान यस नम्बर बाट गरिन्छ
IMEI Number को फाइदा
• IMEI नम्बरको सहयोगमा, तपाईंको चोरी भएको अथवा
हराएको फोन कहाँ छ पत्ता लगाउन सकिन्छ।
• IMEI नम्बरको सहयोगले फोनको स्थान(location) पत्ता लगाउन सकिन्छ।
• IMEI नम्बर बाट फोन ट्रयाक गर्न सकिन्छ
• आईएमईआई नम्बरको सहयोगमा यो पत्ता लगाउन
सकिन्छ कि प्रयोगकर्ताले कुन सिमकार्ड प्रयोग गरिरहेको छ र त्येस को नम्बर के हो
IMEI Number मोबाइलमा कसरी जाँच
गर्ने?
तपाईं आफ्नो मोबाइलको IMEI नम्बर धेरै तरिकाबाट जाँच्न सक्नुहुनेछ, यद्यपि IME नम्बर जाँच गर्नको लागि सबै भन्दा सजिलो तरिका हो तपाइको मोबाइल मा
*#06* मा डायल गरेर, जब तपाई मोबाइलमा *#06* डायल गर्नु हुन्छ
तब स्क्रीनमा 15 अंकको सङ्ख्या देखिने छ।
यदि तपाई संग दुइवटा SIM भएको मोबाइल छ भने दुइवटा
नत्र भने एउटा IMEI नम्बर देखिने छ र यो नम्बर नै
तपाईंको मोबाइलको IMEI नम्बर हो र यो नम्बर यूनिक
(अद्वितीय) हो।

COMMENTS