केही धनाढ्यलाई विलासी कारको शौख हुन्छ । सायद यही कारणले होला, औसत कमाइ हुनेहरुको होस नै उडाउने खालको महँगा कारहरु बजारमा भित्र्याइन्छन्...
केही धनाढ्यलाई विलासी कारको शौख हुन्छ । सायद यही कारणले होला, औसत कमाइ हुनेहरुको होस नै उडाउने खालको महँगा कारहरु बजारमा भित्र्याइन्छन् । यहाँ आज हामी तपाईंलाई यस्ता १० कारबारे जानकारी दिँदै छौं जुन अत्यधिक महँगा छन् ।
१०. कोइनिगसेग रिगेराः
मूल्य दुई मिलियन डलर अर्थात् २२ करोड रुपैयाँ
मूल्य दुई मिलियन डलर अर्थात् २२ करोड रुपैयाँ
मूल्य २.५ मिलियन डलर अर्थात् २८ करोड रुपैयाँ
मूल्य २.५ मिलियन डलर अर्थात् २८ करोड रुपैयाँ
मूल्य २.६ मिलियन डलर अर्थात् २९ करोड रुपैयाँ
मूल्य तीन मिलियन डलर अर्थात् ३३ करोड रुपैयाँ
मूल्य ३.४ मिलियन डलर अर्थात् ३८ करोड रुपैयाँ
मूल्य ३.४ मिलियन डलर अर्थात् ३८ करोड रुपैयाँ
मूल्य ४.५ मिलियन डलर अर्थात् ५० करोड रुपैयाँ
मूल्य ४.८ मिलियन डलर लगभग ५४ करोड
स्रोतः वन्डरलिष्ट
COMMENTS